सुडान घोटाला : रिहा भए शम्भु भारती, जेल बाहिरैबाट मुद्दा लड्न पाउने सर्वोच्चको आदेश

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

काठमाडौं- राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका ठेकेदार शम्भु भारती जेलमुक्त भएका छन्।

सर्वोच्च अदालतले उनलाई कारागारबाहिर बसेर मुद्दा लड्ने पाउने गरी आदेश दिएको हो। जेल बाहिर बसेर मुद्दा लड्ने सुविधाका लागि भारतीले सर्वोच्चमा पुनरवलोकन निवेदन दिएका थिए।

प्रकाशित मिति: : 2020-01-06 06:23:04

प्रतिकृया दिनुहोस्