नेपालमा बेरोजगारी बढ्ने, रेमिट्‍यान्स घट्ने

तस्बिर : नेपालन्यूज

अमेरिका र इरानबीचको तनावले नेपालमा बेरोजगारको संख्या बढ्ने र रेमिटयान्स घट्ने अनुमान गरिएको छ।

मुलुकको मुख्य आम्दानी मानिएको रेमिट्‍यान्सको रकम गत आर्थिक वर्षमा भन्दा चालू आर्थिक वर्षमा त्यतिकै पनि घटेको छ, त्यसमा पनि अमेरिका र इरानबीचको तनावले झनै धेरै घट्ने पूर्वअनुमान गर्न थालिएको छ।

प्रकाशित मिति: : 2020-01-07 05:45:22

प्रतिकृया दिनुहोस्