कस्तो हुनुपर्छ काठमाडौंको साइकल लेन?

डेनमार्कको कोपनहेगनमा ७० वर्षअघि साइकल चालकको अवस्था आजको काठमाडौंजस्तै थियो। छुट्टै लेन थिएन। गाडीहरूकै बीचमा कुदाउनुपर्दा दुर्घटना जोखिम थियो। जोखिम मोलेरै साइकल चलाउनेलाई गाडीवालाहरू दुत्कार्थे।

प्रकाशित मिति: : 2020-01-07 22:44:17

प्रतिकृया दिनुहोस्