‘कुनै दिन आत्महत्या गर्न बेर छैन’

भुक्तानी नपाएसम्म काठमाडौँ छाड्दैनौँ : विन्देश्वर राय, उखु किसान

आन्दोलनरत उखु किसान र सरकारबीच पुस १८ गते पाँच बुँदे सम्झौता भयो । आन्दोलनरत किसानले आन्दोलन स्थगित गरे तर अझै घर फर्केका छैनन् । सबै आन्दोलनकारी उखु किसान काठमाडौँमै छन् । सरकारले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराइदिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । तर किसान अझै विश्वस्त छैनन्, त्यही भएर उनीहरु काठमाडौँ नछाडेका हुन् । माघ ७ गतेसम्म काठमाडौँमै बस्ने, भुक्तानी प्राप्त भए घर फर्किने नत्र ८ गतेदेखि पुनः आन्दोलन गर्ने तयारीमा छन् उनीहरु । यता मिल सञ्चालकहरुले भने थोरै–थोरै गरेर भए पनि भुक्तानी दिन सुरु गरेका छन् । जिल्लामा सरकारी अनुदान पनि वितरण सुरु भएको छ । प्रस्तुत छ, आन्दोलनपछि उखु किसानको अवस्था र अगामी कदमको बारेमा रातोपाटीले उखु किसान विन्देश्वर रायसँग गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-01-07 22:46:14

प्रतिकृया दिनुहोस्