भद्रगोल तयारीबाट सुरु भएको पर्यटन वर्ष कसरी अघि बढ्ला?

काठमाडौँ- लामो समयदेखि तयारी र प्रतीक्षा गरिएको भ्रमण नेपाल वर्ष २०२० मा अन्ततः मुलुक प्रवेश गरेको छ। तर,औपचारिक घोषणाको कार्यक्रम र त्यहाँ बेथिति कुनै संकेत हो भने भ्रमण वर्ष सुव्यवास्थित हुने लक्षण देखिँदैन।

भ्रमण वर्ष २०२० को तयारी पूरा भएको जानकारी दिन आठ दिनअघि (पुस १४ गते) राजधानीको नक्सालस्थित मेरियट होटलमा सचिवालयले आयोजना गरेको कार्यक्रममै बेथिति देखा परेपछि यस्तो आशंका प्रवल भएको हो।

प्रकाशित मिति: : 2020-01-07 22:51:29

प्रतिकृया दिनुहोस्