जलविद्युतमा भुटानी मोडेल

 विकास थापा

काठमाडौँ
सांकेतिक तस्बिर

जलविद्युत्मा ‘भुटानी मोडल’ चर्चित छ। नेपालमा पनि यो मोडलको बेलाबखत चर्चा, परिचर्चा हुने गर्छ। एकथरि नेपालले पनि भुटानी मोडेल अपनाएर भारतलाई बिजुली बेच्नुपर्छ भन्नेहरू छन्।

अर्काेथरि, बिजुली बेच्नु हुन्न, बिजुली उपयोग गरेर निर्मित प्रतिस्पर्धी सामान बेच्नुपर्छ भन्ने पनि छन्। ३० हजार मेगावाट जलविद्युत् उत्पादन क्षमता भएको भुटानमा हालसम्म १६१५ मेगावाट उत्पादन भइसकेको छ। भुटान र भारतबीच सन् २००६ मा विद्युत् सम्झौता भएदेखि नेपालमा यसबारे बहस सुरु भएको थियो, जुन अद्यापि छ। 

प्रकाशित मिति: : 2020-01-10 05:35:57

प्रतिकृया दिनुहोस्