मुसा मारेर खाँदा...

याकप कसेल

काठमाडौँ
तस्बिर : सेतोपाटी

कुइरेको डायरीः सानो बेलामा मैले एक फ्रेन्च नागरिकबारे पढेको थिएँ। उसले साइकल खाएको थियो, मान्छेले खाना खाएजस्तै सामान्य तरिकामा।

उसले पूरै साइकल चपाउन मिल्ने आकारमा टुक्राटुक्रा पारेर एकपछि अर्को गर्दै सबै पाटपूर्जा खाएको थियो। अनि प्रत्येक टुक्रा एक घुड्की पानीले घुटुक्क गर्दै निलेको थियो रे। ऊ पक्कै पनि बहुलाएको हुनुपर्छ। तर त्यति बेलाको उसको हरकतले मेरो मस्तिष्कमा गहिरो छाप छाडेको थियो।

प्रकाशित मिति: : 2020-01-13 06:35:38

प्रतिकृया दिनुहोस्