'अचार आमा' को अचार भान्साको दराजबाट विदेशसम्म

हजुरी विष्ट। तस्बिरः निशा भण्डारी/सेतोपाटी

हजुरी विष्ट ६४ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्, अचार बनाउँछिन्। बनाउने कामदार नभएका होइनन्। तर 'उनका हातले बनाएको जस्तो कहाँ हुनु!' ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ। 

अचार भन्नासाथ गोलभेँडा, लप्सी, मुला लगायतका सम्झनुहोला। तर उनले बनाउने अचारका प्रकार यति मात्रै होइनन्। हजुरीले यी सामान्यदेखि मौसमी फल र तरकारीको अचार पनि बनाउँछिन्।

प्रकाशित मिति: : 2020-01-13 22:45:29

प्रतिकृया दिनुहोस्