सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
बिएल संवाददाता
काेशी काँग्रेसकाे कार्यसम्पादन समितिकाे बैठकले केदार कार्कीलाई मुख्यमन्त्रीमा पेश गरेकाे दाबी फिर्ता लिन आग्रह गरेकाे छ।
केहीबेर अगाडि सम्पन्न बैठकले कार्कीलाई दाबी फिर्ता लिन तथा कार्कीलाई समर्थन गरेका ७ सांसदलाई समर्थन फिर्ता लिन आग्रह गरेकाे हाे।
पूर्वमुख्यमन्त्रीसमेत रहेका काेशी प्रदेश नेपाली काँग्रेस संसदीय दल नेता उद्धव थापाले बैकठले दाबी फिर्ता लिन आग्रह गरेकाे बताए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया