माघे सङ्‌क्रान्तिमै हुन्छ त सूर्यको उत्तरायण?

बुधबार माघ १ गते, यस सङ्‌क्रान्तिलाई परम्पराअनुसार उत्तरायणको दिन मानिन्छ। यस दिनदेखि सूर्यको गति उत्तरतर्फ जाने मान्यता छ।

तर, साँच्चिकै यो पर्व र उत्तरायण एकै दिन हुन्छ त?

केही ज्योतिषीहरूले यस दिन अयन परिवर्तन नहुने बताउँछन्। उनीहरूको मतअनुसार गत पुस ६ गतेकै दिन सूर्य उत्तरायण भइसकेको छ।

प्रकाशित मिति: : 2020-01-16 04:10:33

प्रतिकृया दिनुहोस्