ओलीको स्टालिनपथ : मुटु छ भने नडराए हुन्छ !

प्रधानमन्त्री ओली कस्तो प्रेस चाहन्छन् ? कस्तो देश चाहन्छन् ?

अरुण बराल

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारलाई प्रायः गाली गरिरहन्छन् । ‘पत्रकारले आमालाई पनि तिमी भन्छ’ भन्दै आएका प्रधानमन्त्रीले मंगलबार बालुवाटारबाट अर्को वाण हाने, ‘सरकारको प्रशंसा गर्ने मुटु भएका सम्पादक छैनन् ।’

प्रधानमन्त्री भन्छन्, ‘हामीले काम गरेका छौं । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रसारण गर्ने टेलिभिजन छैनन् । त्यस्ता कामको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस्, बिग्रिन्छस् भन्छन् । सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछ ।’

प्रकाशित मिति: : 2020-01-16 04:24:07

प्रतिकृया दिनुहोस्