किन चाहँदैनन् श्रमिक नै सामाजिक सुरक्षा कोषमा जान?

काठमाडौं– गत वर्ष मंसिर ११ गते तामझामका साथ सुरु गरियो योगदानमा आधारित सामाजिक  सुरक्षा योजना। ‘नयाँ युगको सुरुवात’ भनेर नारा दिइयो पनि। तर जसका लागि योजना लक्षित गरिएको थियो, तिनै  ‘श्रमिक’ लाई योजनाले छुन सकेको छैन।  
केही ठूला रोजगारदाता कोषमा सहभागी भए पनि साना तथा अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनाबाट वञ्चित छन्। सूचीकृत भएका श्रमिक पनि कोषप्रति ढुक्क हुन सकिरहेका छैनन्। सामाजिक सुरक्षा योजना पछिल्लो समय उनीहरूकै नजरबाट ओझेल परेको छ। 

प्रकाशित मिति: : 2020-01-16 13:47:07

प्रतिकृया दिनुहोस्