अधिकांश आयोजनाका काम अलपत्र

जिल्लाको विकासले फड्को मार्ने आशा लाग्दा आयोजनाका कामले तीव्रता पाउने बेलामा अधिकांश आयोजनाका काम यतिखेर अलपत्र परेको छ। चार महिना अघिदेखि सरकारको प्राथमिकतामा परेका आयोजनाका काम अलपत्र अवस्थामा छ।

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक, सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजना र सघन सहरी कार्यक्रम अन्र्तगतको गुलरिया नगरपालिकाभित्र डेढ अर्बको कामले गति लिन सकेको छैन।

प्रकाशित मिति: : 2020-01-29 05:17:25

प्रतिकृया दिनुहोस्