नेपाल ट्रष्ट जग्गा विवाद : गोर्कण रिसोर्ट र दरबारमार्ग लिज प्रकरणमा सांसद्‍का शंकैशंका

 सार्वजनिक लेखा समितिले गोर्कण फरेस्ट रिसोर्टको पुरानो सम्झौताअनुसार साढे ५ वर्ष अवधि बाँकी रहँदै लिज अवधि थप र दरबारमार्गको जग्गा लिज भाडाका विषयमा बिहीबार छलफल राखेको थियो। समितिले छलफलको एजेन्डामा नेपाल ट्रष्टको सम्पत्तिको सदुपयोग र संरक्षणको विषय समावेश गरेको थियो।

बिहान ११ बजेका लागि तोकिएको छलफल झन्डै आधा घन्टापछि मात्रै सुरु भएको भयो। समितिले छलफलका लागि नेपाल ट्रष्टको कार्यालय र प्रधानमन्त्री कार्यालयले छलफलको लागि बोलाएको थियो। छलफलमा नेपाल ट्रष्ट कार्यालयका निमित्त सचिव राजेश्वर ज्ञवाली र प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी पनि सहभागी भएका थिए।

प्रकाशित मिति: : 2020-01-31 05:56:44

प्रतिकृया दिनुहोस्