
न्यायका निरीह सात वर्ष
बिएल संवाददाता
कतार विश्वकप फुटबलकाे पहिलाे खेलमै इक्वेडरसँग पराजित भएकाे छ। कतार आज (आइतबार) भएकाे उद्घाटन खेलमै इक्वेडरसँग २–० गोलले पराजित भएकाे हाे।
कतारलाई पराजित गर्न इक्वेडरका कप्तान एनर भ्यालेन्सियाले दुई गाेल गरे।
खेलको १६औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए। कतारका गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो। जसमा इनरले सहजै गोल गरे।
त्यसपछि खेलको ३२औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए। उनी कतार विश्वकपकाे पहिलाे गाेलकर्ता समेत बन्न सफल भएका छन्।
यो जितसँगै इक्वेडरले महत्वपूर्ण तीन अंक बटुलेको छ।
समूह ‘ए’ मा आयोजक कतारसँगै इक्वेडर, नेदरल्यान्ड्स र सेनेगल रहेका छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया