अब प्रचण्डलाई निशाना बनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा

नेपाल कम्युनिष्ट पार्टी नेकपामा गुट-उपगुट झाँगिएको प्रष्ट रुपमा बाहिर आएका बेला त्यसको जिम्मेवार को हो भन्नेमा आरोप प्रत्यारोप सुरु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वरा केन्द्रीय समिति बैठकमा पेश राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदनमा गुट-उपगुट झाँगिदा पार्टी संकटमा परेको उल्लेख गरिएपछि त्यसमा आरोप प्रत्यारोप सुरु भएको हो।

प्रकाशित मिति: : 2020-02-02 04:44:02

प्रतिकृया दिनुहोस्