प्रश्नहरुले घेरिएपछि के जवाफ दिने भन्ने तयारीमा ओली र दाहाल

नेकपा केन्द्रीय कमिटी बैठकमा पार्टी र सरकार नेतृत्व प्रश्नै प्रश्नहरुले घेरिएपछि त्यसको जवाफ के दिने भन्ने विषयमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डसहित अन्य सात जना केन्द्रीय सचिवालयका सदस्यहरुको बैठक बस्दैछ।

आइतबार बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा बुधबारदेखि हालसम्म केन्द्रीय सदस्यहरुले एकल र सामूहिक रुपमा आफूहरु लक्षित प्रश्नहरु उठाएपछि त्यसको जवाफ कसरी दिने भन्नेबारे छलफल गर्न ओली, दाहाल र अन्य सचिवालय सदस्यहरु भेला हुन लागेका हुन्।

प्रकाशित मिति: : 2020-02-03 05:30:59

प्रतिकृया दिनुहोस्