सत्ताको आडमा अख्तियारले अनौठो नजिर बनायो: कांग्रेस

देशसञ्चार

काठमाडौँ

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलमाथि मुद्दा नचलाएकोप्रति आपत्ति जनाएको थियो।

उपसभापति विजयकुमार गच्छदारलाई ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा चलाएको प्रति विरोध गर्दै आयोगले बदनियतपूर्वक मुद्दा लगाएको आरोप लगाएको छ।

प्रकाशित मिति: : 2020-02-07 06:09:15

प्रतिकृया दिनुहोस्