ललिता निवास छानबिनमा ‘अख्तियारले नदेखेको’ लिलामणीको त्यो पत्र

काठमाडौं- ललिता निवास परिसरमा समरजंग कम्पनीको नाममा रहेको सरकारी जग्गा व्यक्तिगत बनाएको अभियोगमा विशेष अदालतमा १ सय १० जनाविरुद्ध मुद्दा दर्ता हुँदा लिलामणी पौडेलले प्रतिवादी बन्नुपरेन।

२०६९ असोज १८ मा मन्त्रिपरिषद्बाट भएको निर्णयको आधारमा करीब पाँच रोपनी सरकारी जग्गा राजगुठीको नाममा गएको थियो। जुन पछि नक्कली मोही हुँदै भुमाफियाले पाए।

अख्तियारको अनुसन्धानमा समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठीको नाममा नामसारी गराएर मोहीको नाममा लालपूर्जा जारी गर्नुको उद्देश्य ‘अनधिकृत व्यक्तिलाई मोही बनाएर व्यक्तिको स्वामित्व कायम गराउनु’ रहेको देखिन्छ।

प्रकाशित मिति: : 2020-02-08 11:32:39

प्रतिकृया दिनुहोस्