साढे पाँच लाखसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ

पर्सा प्रहरीको टोलीले वीरगन्ज-१६ रजतजयन्ती चोकबाट पाँच लाख पचास हजार रूपैयाँसहित एक जनालाई आइतबार पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2020-02-10 05:38:47

प्रतिकृया दिनुहोस्