साढे ६ बिगाहकाे कागती बगैँचा

ढवा गाउँपालिका वडा नं. ३ गोवरडिहा निवासी अञ्जीत चौधरीको व्यस्तता बढेको छ । बिहान घरबाट निस्कने चौधरी बेलुका साँझ परेपछि मात्रै घर पुग्छन् ।

दिनभरी कागती बगैँचाको व्यवस्थापनमा उनको खटाई हुन्छ । कागती बगैँचाको हेरचाह, गोडमेल, मल, पानी, रोग किरा नियन्त्रण गर्न चौधरीको ध्यान केन्द्रित भएको हो । कुनै समय कपास खेतीका कारण रुखो जस्तै बनेको जग्गामा अहिले हरियाली छ ।

प्रकाशित मिति: : 2020-02-12 00:34:10

प्रतिकृया दिनुहोस्