चलचित्र कबड्डी’ बाट डेब्यू गरेकी अभिनेत्री रिश्मा गुरुङ ‘मैंया’ वैबाहिक वन्धनमा बाँधिएकी छन्।
शुक्रबार उनले पोखरामा प्रेमी सन्दिप गुरुङसँग विवाह गरेकी हुन्।
पछिल्लोपटक उनी ‘कबड्डी कबड्डी कबड्डी’ चलचित्रमा देखिएकी थिइन। त्यसअघिका दुई श्रृखंलामा उनी मूख्य भूमिकामा थिइन्।
उनले ‘झुम्की’ चलचित्रमा पनि काम गरेकी छन्। विवाहपछि उनले सिनेमाबाट संन्यास लिने बताएकी छिन्।