सूर्य थापालाई खुलापत्र- तपाईंको चिन्तन रुकमाङ्गद कटुवालको जस्तो देखियो

सूर्यजी, अभिवादन !

तपाईंसँग प्रत्यक्ष भेट, संवाद, हेल्लो–हाई गर्ने अवसर अहिलेसम्म मिलेको छैन । तपाईंसँग भेट्नुपर्ने महान कारणहरू त खासै छैनन्, तर तपाईंजस्तो एक स्थापित लेखक, पत्रकारसँगको भेट कुनैपनि मूल्यमा अनुत्पादक भने हुँदैन । अभिव्यक्ति कलामा सशक्त हुनुहुन्छ । तपाईंबाट हामीले सिक्नुपर्ने, जान्नुपर्ने चिजहरू धेरै छन् । अब तपाईं समाचार बनाउने हैन, समाचारका लागि आवश्यक पात्र बन्नुभयो । अब त तपाईंको समय पनि मिनेटको आधारमा तय हुनेछ । यसकारण मेरा खुद्रा गुनासालाई लिएर आफ्नै नियमित स्तम्भमार्फत् उपस्थित भएको छु ।

प्रकाशित मिति: : 2020-02-17 04:46:45

प्रतिकृया दिनुहोस्