अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औँ साफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा भारतले लगाततर दुई गाेल गरकाे छ। राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा जारी खेलमा भारतले नेपालविरूद्ध २–० गाेलकाे अग्रता कायम गरेकाे हाे।
भारतका लागि कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले १/१ गोल गरेका हुन्। उनीहरूले क्रमश ४८ औँ र ४९ औँ मिनेटमा गाेल गरे।
पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाल पहिलाे पटक साफकाे फाइनमा पुगेकाे हाे।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया