नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
बिएल संवाददाता
फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल अहिले चाईनिज ताईपेसँग भिड्दै छ।
खेल कुवेतको राजधानी कुवेत सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
ताईपेसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ। टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन्।
एसिया कपको छनोट खेल्ने सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ। पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली टिममाथि जित्नैपर्ने मनाेबैज्ञान देखिन्छ।
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया