करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
बिएल संवाददाता
फिफा विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल अहिले चाईनिज ताईपेसँग भिड्दै छ।
खेल कुवेतको राजधानी कुवेत सिटीमा नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।
ताईपेसँगको खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ। टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने छन्।
एसिया कपको छनोट खेल्ने सम्भावनालाई बलियो बनाउन नेपाललाई जितको दबाब छ। पछिल्ला दुई खेलमा प्राप्त जितले समेत नेपाली टिममाथि जित्नैपर्ने मनाेबैज्ञान देखिन्छ।
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया