ब्रिटेनले अब स‌िप नभएको कामदारलाई भिसा नदिने

बिबिसी

काठमाडौँ

डिसेम्बर ३१ मा यूके र युरोपेली युनियनबीच खुला आवतजावतको व्यवस्थाको अन्त्यपछि युरोप र अन्यत्रका नागरिकहरूलाई समान व्यवहार गरिने गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-20 05:57:35

प्रतिकृया दिनुहोस्