आईजीपी ज्ञवाली र जनअपेक्षा

साबिकभन्दा अझ प्रभावकारी सुरक्षा व्यवस्था कायम राख्न नवनियुक्त आईजीपी सफल बनून् भन्ने अपेक्षा पनि जनताले गरेका हुन्छन्

मुलुकको शान्ति सुरक्षाको अवस्था सामान्य रहेकै समयमा ज्ञवाली आईजीपी बनेका छन् । शान्ति सुव्यवस्था प्रभावित पार्ने असामान्य सामाजिक गतिविधिलाई क्रमशः सामना गर्दै जानु आईजीपी ज्ञवालीको प्रारम्भिक चरणको कार्य हो । अप्रत्यासित रूपमा देखापर्ने सुरक्षा चुनौतीबारे पूर्वानुमानसम्म गर्न नसकिने कुरा सर्वविदितै छ ।

प्रकाशित मिति: : 2020-02-20 06:16:02

प्रतिकृया दिनुहोस्