मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित

बिएल संवाददाता

काठमाडाै‌ं

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानैदेखि उडान अवतरण प्रभावित बनेको छ।

नेपाली सेना दिवसको अवसरमा भीभीआइपी हवाई प्रदर्शन गर्ने तयारी गरिएको थियो। तर, मौसमका कारण समस्या भएको जनाइएको छ।

अहिले भिजिविलिटी कम भएकाले उडान प्रभावित भएको हो विमानस्थल प्रशासनले जनाएको छ। 

अहिले अन्तर्राष्ट्रिय उडानहरु पनि होल्डमा रहेको छ।

प्रकाशित मिति: : 2020-02-22 02:16:33

प्रतिकृया दिनुहोस्