नेपालको नक्सामा लिम्पियाधुरालाई समेट्न विज्ञको दबाब

शिक्षामन्त्री पोखरेल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक लेखनाथ पौडेलसहितले विज्ञहरुसँग लिम्पियाधुरा, कालापानी, लिपुलेकका विषयमा पाठ्यक्रम राख्न सक्ने विषयमा छलफल गरेका छन् । उनले विद्यालय महाविद्यालयमा झण्डा झुण्ड्याउनु पने बताए । 

प्रकाशित मिति: : 2020-02-28 06:11:34

प्रतिकृया दिनुहोस्