खोकनामा ‘जितापुर’को झल्को

यो ठाउँ तोरीका लागि प्रसिद्ध छ । स्थानीय बासिन्दाले तोरी फलाउँदैनन् मात्र, फलाएको तोरी भुटेर काठको कोलमा पेल्छन् र तेल बिक्री गर्छन् । यहाँ मिसावटयुक्त तेल निषेधजत्तिकै छ । एकताका खोकना हुँदै हेटौँडासम्मको पदमार्ग प्रसिद्ध थियो । त्यही मार्ग भएर हिँड्नेहरूले खोकनाको तेल कोसेलीका रूपमा लैजान्थे । खोकनासँग जोडिएका थुप्रै रोचक र अनौठा विषयवस्तु छन् । त्यसमध्ये एक हो, यहाँ सुँगुर, बंगुर र कुखुरा पूर्ण रूपमा प्रतिबन्धित छ ।

प्रकाशित मिति: : 2020-02-29 04:41:35

प्रतिकृया दिनुहोस्