धनुषाका सञ्जय टकला: कवाडी कारोबारीदेखि अर्बौंका मालिकसम्म

नेपालन्यूज

जनकपुरधाम

खलनायक’जस्तो छबि बनाएका साह खुसी हुँदा फायरिङ गर्थे। यसरी फायरिङ गर्दा पनि उनलाई कारबाही गर्न प्रहरीले सक्दैनथ्यो। जिल्ला विकास समिति धनुषाका तत्कालीन सभापति रामचरित्र साहले आर्थिकरूपले साहको भाग्य बनाइदिएको जानकारहरू बताउँछन्। 

प्रकाशित मिति: : 2020-03-02 01:08:13

प्रतिकृया दिनुहोस्