क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा प्रहरीको उद्धार टोली पुगेको छ। फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको हो।
विमान मुस्ताङको थासाङ गाउँपालिका– २ को शनिश्चरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। दुर्घटनाग्रस्तस्थल १३ हजार फिट उचाइमा पर्दछ।
आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको विमान यार्सागुम्बा खोज्न गएका युवकले भेटेका थिए।
विमानमा सवार चालक दलका सदस्य र यात्रुहरुको अवस्थाको बारेमा भने विवरण आउन बाँकी रहेकाे छ। जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया