१९औँ एसियाली खेलकुद

राखेप सदस्य सचिव घिसिङ झण्डोत्तोलनमा सहभागी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिरिङ १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत एथलिथ भिलेज आयोजित झण्डोत्तोलन कार्यक्रममा सहभागी भएका छन्।

सो अवसरमा एसियाडमा सहभागी नेपालसहित ४५ राष्ट्रका प्रतिनिधि, खेलाडीको उपस्थितिमा आ- आफ्नो राष्ट्रका राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थिए।

साेही अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङ र आयोजकका प्रतिनिधिबीच मायाको चिनो आदान–प्रदान गरिएको थियो।

प्रकाशित मिति: : 2023-09-22 16:53:00

प्रतिकृया दिनुहोस्