सरकार! अप्रिय लाग्ला, खेल गतिविधि बन्द गर

नेपालन्यूज

काठमाण्डोै

विश्व स्वास्थ्य सङ्‌गठन (डब्लुएचओ)ले उच्च जोखिममा रहेका देशहरूको सूची सार्वजनिक गर्दा भौगोलिक रूपमा चीनबाट अत्यन्तै नजिक रहेको नेपाल पनि समेटियो। डब्लुएचओले उच्च जोखिम भएको भन्दै सावधानी अपनाउन आह्वान पनि गर्‌यो। 

लगत्तै नेपाल सरकारले कोरोना भाइरसको सङ्‌क्रमणलाई गम्भीर रूपमा लिएको सन्देश स्वरुप लामो समयको तयारीपछि कार्यान्वयनमा आएको महत्त्वाकांक्षी कार्यक्रम ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगन गर्‌यो। काठमाडौंमै हुने तय भएको अन्तर्राष्ट्रियस्तरको ‘ह्युमन राइट्स फिल्म फेस्टिभल’ स्थगित गरियो।

प्रकाशित मिति: : 2020-03-05 04:50:34

प्रतिकृया दिनुहोस्