दोलखामा भूकम्पको धक्का

दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिगटी आसपास रहेको छ। 

उक्त भूकम्प ४.३ म्याग्निच्यूउडको मापन गरिएको छ।
  

प्रकाशित मिति: : 2020-03-05 08:49:20

प्रतिकृया दिनुहोस्