प्रधानमन्त्रीको अदम्य आत्मविश्वास

प्रधानमन्त्रीज्यू पहिलेदेखि नै दृढ निश्चय र आत्मविश्वासयुक्त व्यक्ति हुनुहुन्छ। आन्दोलनको समयमा होस्, जेल–जीवन बिताउँदाको बेलामा होस् वा पार्टीभित्रको अन्तर्संघर्षमा होस्, उहाँ हरेक क्षण निरास नभइकन आफ्नो काममा लागिरहने स्वभावको मानिस हो।

प्रधानमन्त्रीज्यू पहिलेदेखि नै दृढ निश्चय र आत्मविश्वासयुक्त व्यक्ति हुनुहुन्छ। आन्दोलनको समयमा होस्, जेल–जीवन बिताउँदाको बेलामा होस् वा पार्टीभित्रको अन्तर्संघर्षमा होस्, उहाँ हरेक क्षण निरास नभइकन आफ्नो काममा लागिरहने स्वभावको मानिस हो। र, नेपाली राजनीतिज्ञबीचमै हेर्ने हो भने उहाँ अलिक परको सोच राख्ने अनि अडान लिने व्यक्ति पनि हो उहाँ।

प्रकाशित मिति: : 2020-03-07 03:17:10

प्रतिकृया दिनुहोस्