निपुतरियाही !

राजकरण महतो

महोत्तरीको बर्दिबास–१२, बिजलपुरास्थित घरको आँगनमा हामी पुग्दा दुईमहिने काखे छोरी अञ्जललाई दूध चुसाउँदै थिइन्, प्रमिला पासवान। प्रमिला यिनै आमा हुन्, जसले १० जना सन्तान जन्माइसकिन्। हाल ४५ वर्षीय प्रमिला यस्ती आमा हुन्, जो छोरी नै छोरी जन्माएबापत सहनुपर्ने हर अन्धविश्वास र यातनाकी प्रतिमूर्ति। उनका १० छोरीमध्ये हाल सातजना छोरी साथमा छन्। तीन अल्पायुमै खसे।

मधेसी, त्यसमाथि महिला र त्यसमाथि दलित। यी तीन शब्दसँगै आउँछन्— विपन्नता, वञ्चितीकरण र बहिष्करण। यी सँगैसँगै आउँछ, एउटा कठिन जिन्दगीको लामो अनि नमीठो सुस्केरा।

प्रकाशित मिति: : 2020-03-08 02:23:41

प्रतिकृया दिनुहोस्