डा. साह भन्छन्, ‘१ सय ७५ जनाको कोरोना परीक्षण गरेको दिन रातभरि निद्रा लागेन’

देशसञ्चार

काठमाडाै

प्रतिभा चन्द 

फागुन ४ गते बिहान करिब ४ बजे कोरोना भाइरसको इपिसेन्टर चीनकाे वुहानबाट १ सय ७५ जना नेपाली विद्यार्थीलाई लिएर नेपाल वायु सेवा निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो। उद्धार गरिएका सबैलाई कोरोनाको आशंकामा १४ दिनका लागि क्वारेन्टाइन बनाइएको भक्तपुरको खरिपाटीस्थित विद्य‌ुत प्राधिकरण तालिम केन्दमा राखियो।

नेपाल सरकारले क्वारेन्टाइनका लागि पूर्वतयारी नगरे पनि अन्ततः यो कामका लागि सरकारले धेरै प्रशंसा बटुल्यो। तर क्वारेन्टाइन सुरु हुनुभन्दा अगाडि प्रश्न उठ्यो, ‘डाक्टरहरु डराए।’

प्रकाशित मिति: : 2020-03-08 06:00:18

प्रतिकृया दिनुहोस्