हावाहुरीले बारा-पर्सामा २७ जनाको मृत्यु, ५०० बढी घाइते (अपडेट)

सेतोपाटी

हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार राति बारा र पर्सा जिल्लामा तीब्र हावाहुरी चल्दा ठूलो जनधनको क्षति भएको हो।

हावाहुरीका कारण सोमबार बिहान ३ बजेसम्ममा ५०० बढी घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-04-01 06:44:56

प्रतिकृया दिनुहोस्