बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

 चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।  

प्रकाशित मिति: : 2019-04-03 08:35:45

प्रतिकृया दिनुहोस्