भारतको एन्टि–स्याटलाइट परीक्षणका भयानक परिणामबारे नासाको चेतावनी

नासाका प्रमुख जिम ब्रिडनस्टाइनले भारतको एन्टि–स्याटलाइट परीक्षणले अन्तरिक्षमा फोहोरका ४०० टुक्रा उत्पन्न गराइ अन्तर्राष्ट्रिय स्पेस स्टेसन, आईएसएस र अन्तरिक्षयात्रीहरुलाई जोखिममा पारेको गुनासो गरेका छन् । ती मध्ये केबल ६० टुक्राहरु मात्र नियन्त्रणमा ल्याउन सकिने ठूलो आकारको भएको उनले बताए । 

प्रकाशित मिति: : 2019-04-03 08:42:47

प्रतिकृया दिनुहोस्