कोरोना राहत कोषमा राप्रपाले राख्यो ५ लाख

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न सरकारले निर्माण गरेको राहत कोषमा  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच लाख सहयोग गर्ने भएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गरी सो पार्टीले ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको जानकारी दिएको छ । 

प्रकाशित मिति: : 2020-03-25 11:09:30

प्रतिकृया दिनुहोस्