कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटमा चितवन टाइगर्सले दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार काठमाडौं किङ्स-११ लाई ३ विकेटले हराउँदै चितवनले दोस्रो जित निकालेको हो।
काठमाडौंले दिएको १ सय ४२ रनको लक्ष्य चितवनले १८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो।
चितवनकाे जितमा राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ तथा कमल सिंह ऐरी २३ रन बनाए। यस्तै, दिलिप नाथले २३ रन, करिम जनतले २१ रनकाे याेगदान गरे।
काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २/२ विकेट तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १/१ विकेट लिए।
यसअघि,पहिले ब्याटिङ् गरेकाे काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। जसका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए। राजु रिजालले २८,जनक प्रकाशले २६ रन, रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन बयाेगदान गरे।
चितवनका सागर ढकालले ४ विकेट लिए। करिम जनतले दुई विकेट लिए।
याे जितसँगै चितवन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया