ज्यान जोखिममा राखेर प्रहरीको ड्युटी, ‘जुगाड’ मास्क बनाएर प्रयोग !

लोकान्तर

काठमाडौँ

अजय अनुरागी

न‍ेपालमा कोरोना भाइरस संक्रमणको जोखिम र महामारी नियन्त्रणका निम्ति सरकारले देशलाई पूर्ण रुपमा ‘लक–डाउन’ गरेको छ ।

नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोमा १ जनाले उपचार गराएर पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने २ जना संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति: : 2020-03-28 06:29:38

प्रतिकृया दिनुहोस्