यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
चीनमा जारी १९औँ एसियन खेलकुद (एसियड)अन्तर्गतको क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ।
आइतबार बिहान होङजाउमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएकाे हाे।
नेपालका कप्तान राेहितकुमार पाैडेलले अर्धशतक प्रहार गरे। उनी ५२ रन बनाएर आउट भए।
नेपालका ओपनर आशिफ शेख ६ र कुशल भुर्तेल ३५ रन बनाएर आउट भए।
त्यस्तै सन्दीप जोरा ५ र विनोद भण्डारी १३ रन बनाएर आउट भए।
त्यस्तै पाँचाैं विकेटकाे रुपमा गुल्सन झा ३५ रन बनाएर आउट भए।
दीपेन्द्र सिंह ऐरी २ बलमा ६ रन बनाएर आउट भए । उनले एक छक्का हाने ।
त्यस्तै कुशल मल्ल ४७ रन बनाएर अविजित रहे । उनले मात्र २० बलमा ४७ रन बनाएका हुन् ।
साेमपाल कामी अविजित रहे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया