प्राकृतिक जीवनशैलीबाट कसरी बढाउने रोग प्रतिरक्षात्मक क्षमता?

नेपालन्यूज

काठमाडौं

रामदेवी महर्जन

कोराना भाइरसका कारण आज संसार नै आतंकित छ । सबैमा डर र त्रास फैलिएको छ । अझ सबैतिर फैलिएका हल्ला र समाचारले त्रास बढाएको छ । जति डराउने र आत्तिने भयो उत्तिकै मनोबल कम हुन्छ । जब मनोबल कम हुन्छ तब रोग बढ्छ । वास्तबमा रोगबाट बच्न हामीले आफूमा भएको रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्छ ।

जोसँग प्रतिरोधात्मक क्षमता बढी छ उसलाई रोग लाग्दैन र जोसँग प्रतिरोधात्मक क्षमता कम हुन्छ उसलाई रोगले समाउँछ । रोग कुनै भूतप्रेत होइन, टप्प टिपेर लगिहाल्ने । त्यसैले निडर भई आत्मबल बढाऔं ।

प्रकाशित मिति: : 2020-03-29 20:17:23

प्रतिकृया दिनुहोस्