मदिरा र महँगो गाडी आयात गर्न नपाइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले मदिरा आयातमा रोक लगाएको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मदिरा आयातमा रोक लगाउने निर्णय गरेको हो। मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए।

यस्तै ५० हजार डलरभन्दा माथिको गाडी आयातमा पनि रोक लगाएको छ।

प्रकाशित मिति: : 2020-03-29 22:12:05

प्रतिकृया दिनुहोस्