‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
त्रिकोणात्मक टि– २० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल र हङकङलाई २ सय १४ रनकाे लक्ष्य दिएकाे छ।
काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनायाे।
नेपालका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। कुशलले ४१ बलमा ९२ रन प्रहार गर्दा दीपेन्द्रले ३४ बलमा ५७ रन प्रहार गरे।
नेपालका आशिफ शेखले २० र कप्तान राेहितकुमार पाैडेलले ११ रन प्रहार गर्दा अन्य खेलाडीले दाेहाेराे रन जाेड्न सकेनन्।
जारी सिरिजमा नेपाल र हङकङ दोस्रो पटक प्रतिस्पर्धा गर्दै छन्।
यसअघि भएको खेलमा नेपालले हङकङलाई ६ विकेटल हराएको थियो। यदि आज पनि हङकङलाई पराजित गर्न सके नेपाल एक खेल अगावै फाइनलमा पुग्नेछ।
फाइनल खेल यही कात्तिक १० गते त्रिवि क्रिकेट मैदान हुनेछ।
त्यसअघि नेपालले अर्काे खेल युएईसँग खेल्नेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया