नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा

दिनेश गौतम

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्पmत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

प्रकाशित मिति: : 2020-04-05 09:47:10

प्रतिकृया दिनुहोस्