कोरोनाका बिरामी : किन र कतिलाई चाहिन सक्छ आइसियुु ?

अहिले हामी सबैलाई पिरोलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले एकाएक आइसियुको आवश्यकताको चर्चालाई चुल्याएको छ।

यस्तो हुनुको कारण संसारभरी आइसियु बेडको कमी टड्कारो रुपमा देखापरेको र धेरै बिरामीहरुलाई आइसियुमा भर्ना गर्नु परिरहेको समाचारहरु आइरहनुले हो। 

कोभिड-१९का बिरामीहरुमध्ये करीब ५ देखि १५ प्रतिशतसम्मलाई क्रिटिकल केयरको आवश्यकता परिरहेको समाचारहरु आइरहेका छन।

कुनैपनि आफन्तलाई आइसियुमा भर्ना गर्नुपर्ने स्थिति आएमा हामी सबैमा एक किसिमको शारीरिक एवम् मानसिक तनाव पैदा हुनेगर्छ। 

प्रकाशित मिति: : 2020-04-06 13:35:05

प्रतिकृया दिनुहोस्